ताप्लेजुङको मतदान केन्द्रमै बम विस्फोट, तयारी अन्यौलमा

फुङलिङ । ताप्लेजुङको सदरमुकाम फुडलिङस्थित भानु जन उच्च माध्यामिक विद्यालयमा मतदान केन्द्र निर्माणकै क्रममा बम विस्फोट भएको छ । शनिवार दिउसो निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीले मतदान केन्द्र निर्माण गरिरहेको समयमा बम विस्फोट भएको हो । बम विस्फोटपछि मतदान केन्द्र निर्माणको काम प्रभावित भएको छ । मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले थप सुरक्षा प्रवन्ध नमिलाई … Continue reading ताप्लेजुङको मतदान केन्द्रमै बम विस्फोट, तयारी अन्यौलमा